728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 22, 2014

    चरीको अन्त्येष्टि आज गरिने पुरा भिडियो हेर्नको लागि यहाँ थिच्नुहोस्

    काठमाडौँ, ७ भदौ, प्रहरीको क्रस फायरिङमा मारिएका डन दिनेश अधिकारी 'चरी' को आज अन्त्येष्टि गरिने भएको छ ।

     गत शनिवारै पोष्टमार्टम सम्पन्न भएको चरीको लाशलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागेको हो ।

     चरीको शवलाई टिचिङ अस्पतालबाट निकालेर लाजिम्पाट, ठमेल, नयाँ बजार, बालाजु हुँदै रिङरोडबाट बिहान ९:३० बजे पशुपति आर्यघाटमा पुर्याई सद्गद गरिने चरीका दाजु ध्रुव अधिकारीले बताएका छन् । करिब २ साता अघि चरी काठमाडौँको भिमढुङ्गामा मारिएका थिए ।

     क्रस फायरिङमा मारिएको नभई चरीको हत्या गरिएको भन्दै आफन्तहरु अदालतसम्म पुगेका छन् भने एमालेका केही सभासद र नेताहरुले प्रहरी कारवाहीको विरोध गरिरहेका छन् 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चरीको अन्त्येष्टि आज गरिने पुरा भिडियो हेर्नको लागि यहाँ थिच्नुहोस् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top