728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 18, 2014

    विवाहित जोडीका सेक्स सेक्रेट

    हालैको एक सर्भेक्षणले विवाहित जोडीका सेक्स सम्बन्धी केही रोचक तथ्य फेला पारेको छ । आइ भिलेज भन्ने वेबसाइटले गरेको सर्भेक्षणमा केही त्यस्ता सेक्स सेक्रेट फेला परे जुन निम्न छन्:
        ६८ प्रतिशत पुरुषले आफ्नो सबैभन्दा उत्तम सेक्स पार्टनर केटीसँग विवाह गर्छन् जबकी आफ्नो वेस्ट
    • सेक्सुअल पार्टनरसँग विहे गर्ने केटीहरुको संख्या भने ४५ प्रतिशत मात्र हुन्छ ।
    • पुरुषका औषतमा ६ देखि १० जनासम्म यौनसाथी हुन्छन् जबकी महिलाका बढिमा२ देखि ५ मात्र । 
    • १९ प्रतिशत पुरुष तथा महिलाका केवल १ जनामात्र सेक्स पार्टनर हुन्छन्् ।
    • ४२ प्रतिशत महिलालाई आफ्नो श्रीमानले अनलाइनमा अश्लील चिजहरु हेरेको पत्तो नै हुँदैन । 
    • यस्तै ६३ प्रतिशत विवाहित महिला आफुले कहिल्यै पोर्न सामाग्री नहेरेको ढोँग गर्छन् ।
    • ७९ प्रतिशत पुरुषले आफ्नी श्रीमती सेक्सबाट सन्तुष्ट रहेकोमा ढुक्क हुन्छन् तर यसरी यौनसुख पाएँ भन्ने महिला केवल ६१ प्रतिशत मात्र हुन्छन् ।
    • ५५ प्रतिशत महिलालाई मात्र आफ्नो लोग्ने आफुसँगको सेक्सबाट सन्तुष्ट रहेको लाग्छ तर पत्नीसँगको सम्भोगबाट सन्तुष्ट छु भन्ने पुरुषहरु ७९ प्रतिशत छन् ।
    • ५२ प्रतिशत महिला तथा ४९ प्रतिशत पुरुषहरु बच्चा जन्मेपछि आफ्नो सेक्स लाइफ ध्वस्त भएको ठान्छन् ।
    • ४२ प्रतिशत पुरुष ओछ्यानमा महिलाले सेक्सको पहिलो प्रयास गरोस् भन्ने चाहन्छन् ।
    • ४१ प्रतिशत पुरुषले मुखमैथुनको इच्छा राख्छन् भने ३० प्रतिशतले मलद्धार सेक्समा रुची राख्छन् ।
    • ३५ प्रतिशत महिला लामो पाकक्रिडा चाहन्छन्, केवल २२ प्रतिशत महिलालाई मात्र मुख मैथुनमा इच्छा लाग्छ ।
    • श्रीमतीको तुलनामा श्रीमान बढि शंकालु हुन्छन् । आफ्नी श्रीमती कसैसँग सल्केकी छे की ? भनेर ३४ प्रतिशत पुरुषले श्रीमतीको मोबाइल चेक गर्छन् भने यसरी लोगनेमाथि शंका लागेर मोबाइल चेक गर्ने महिला केवल २० प्रतिशत मात्र हुन्छन् 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: विवाहित जोडीका सेक्स सेक्रेट Rating: 5 Reviewed By: Unknown
    Scroll to Top