728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 5, 2014

    उमेर ९ वर्ष, खान्की सातामा १८० केरा, ८ किलो आलु, तैपनि भोकै (फोटो फिचर)



    उनी एक हप्ताभरमा यतिका खाना खान्छिन्, तै पनि उनी अघाउन्न् । उनको ज्यादै खाने बानीले परिवारसमेत चिन्तित छन् । त्यसभन्दा पनि बढी चिन्ता दिनहुँ बढ्ने उनको तौलले हो । बालिकाको तौल ९२ किलो पुगिसकेको छ । उनलाई बंगाली मिठाई, क्रिम केक सबैभन्दा मनपर्छ । तर, उनलाई उभिन, बस्न, सुत्न, खेल्न र अरु साथीजस्तै कुद्न समस्या भैसकेको छ । ‘छोरीको भविष्यप्रति निकै चिन्ता लाग्छ’, उनकी आमा बेलि बिबिले भनिन् ।
     उनका अरु सन्तान भने सामान्य नै छन् । उनले छोरीको तौल घटाउन र खाने बानी नियन्त्रण गर्ने विषयमा डाक्टरहरुलाई अनुरोध गरिसकेकी छिन् । डाक्टरहरुले भने बालिकालाई हाइपरथाइरोडिजमको समस्या हुन सक्ने र अहिल्यै नियन्त्रण नगरे मधुमेह र मुटुको समस्या निम्तने चेतावनी दिएका छन् ।मनपर्छ । तर, उनलाई उभिन, बस्न, सुत्न, खेल्न र अरु साथीजस्तै कुद्न समस्या भैसकेको छ । ‘छोरीको भविष्यप्रति निकै चिन्ता लाग्छ’, उनकी आमा बेलि बिबिले भनिन् ।
     उनका अरु सन्तान भने सामान्य नै छन् । उनले छोरीको तौल घटाउन र खाने बानी नियन्त्रण गर्ने विषयमा डाक्टरहरुलाई अनुरोध गरिसकेकी छिन् ।
     डाक्टरहरुले भने बालिकालाई हाइपरथाइरोडिजमको समस्या हुन सक्ने र अहिल्यै नियन्त्रण नगरे मधुमेह र मुटुको समस्या निम्तने चेतावनी दिएका छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: उमेर ९ वर्ष, खान्की सातामा १८० केरा, ८ किलो आलु, तैपनि भोकै (फोटो फिचर) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top