728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 18, 2014

    फेरि बिपाशाको चुम्बन

    दिल्ली– भारतमा खतरनाक इबोला भाइरसको पहिलो घटना सार्वजनिक भएको छ । संसारभरी महामारीको रुपमा लिइएको इबोलाले अब भारतको पनि ढोका ढक्ढकाएको छ । आइतबार दिल्लीको आरएमएल अस्पतालमा एक इबोलाका शंकास्पद बिरामीको प्राथमिक परिक्षण इलिसा (इन्जायम इम्युनोसोरब्याट एस्स) को रिपोर्टमा पोजिटिभ देखिएको छ । 

    नाइजेरियाबाट आए इबोलाका बिरामी इबोलाका यी रोगी नाइजेरियाबाट आएका हुन् र उनको उमेर ७६ वर्ष रहेको छ । इबोलाको संक्रमण नाइजेरियामा निकै डरलाग्दो रहेको छ जहाँका थुप्रै मानिसहरु यो रोगको शिकार भइसकेका छन् । इबोलाका उक्त बिरामीलाई डाक्टरहरुको निगरानीमा राखिएको छ । पोलिमर्स चेन रियाक्सन (पीसीआर) टेस्टका लागि उनको रगत दोस्रो पटक स्याम्पल नेशनल सेन्टर फर मुम्बई । हलिउड फिल्म ‘द लभर्स’मा मराठी राजकुमारीको भुमिकामा देखिएकी विपाशा बसुले उक्त फिल्ममा हलिउड अभिनेता जोश हर्टनेटसंग चुम्बनको दृष्य दिएकी छिन् ।फिल्म निर्माणमा बलिउड निकै अगाडी भएपनि आम बलिउड कलाकारका लागि हलिउड फिल्म महत्वकांक्षी हुने धारणा राख्ने विपाशाले चुम्बनका प्रसंग सामान्य भएको बताएकी छिन् । ‘कुन हिरोईनले फिल्ममा चुम्बन गरेको छैन र मलाई चुम्बन किन गरेको भनेर प्रश्न गर्ने ?’ उनले उल्टै प्रश्न गरिन मिडियाकर्मीलाई । त्यसो त प्रेमकथामा आधारित चलचित्रमा चुम्बन सामान्य रहेको धारणा राख्छिन् उनि ।


    यस फिल्ममा मराठी राजकुमारीको भुमिका देखिएकी विपाशाले बेलायती सैनिकसंग प्रेम गरेकी छिन् । १८ औ शताब्दीको प्रसंगलाई फिल्ममा प्रस्तुत गरिएको छ । जतिवेला भारतमा बेलायती उपनिवेश थियो ।अजनबी, अपहरण, कर्पोरेड, रेश लगायत दर्जनौ फिल्ममा काम गरेकि विपाशा पछिल्लो समय फिल्ममा निस्कृय छिन् । द लभर्सको रिलिज पछि फेरी सक्रिय हुने उनको योजना छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फेरि बिपाशाको चुम्बन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top