डिसीनेपाल डटकम संवाददाता - कुख्यात डन दिनेश अधिकारी चरीको गोली प्रहारबाट मृत्यु भएको छ । उनी माथि काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा गोली प्रहार भएको हो ।
घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले चरी मारिएको पुष्टि गरेका छन् ।
0 comments:
Post a Comment