-राजकुमार गोले
२८, बैशाख, काभ्रे/ छात्रेबाँझ गाविस दाप्चामा रहेको कृष्ण दाप्चा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ का १५ वर्षिया रमेश परियार आफनो खर्च आफै जुटाउँछन ।
कापी कलम किन्नका लागि सडकको छेउमा बसेर अन्तरिक पर्यटक, बाह्य पर्यटकलाई लालिगुरास बेच्ने काम गर्छन । उनी गुरास बेचेरै कापी कलम जुटाउँछन ।
जण्डिसको उपचार गर्न नसकेपछि ४ वर्ष अघि बुबाको मृत्युपछि आमाले दोस्रो बिबाह गनिन् । परिवारमा ७० वर्षको हजुर आमालाई रेखदेख गर्न‘ र आफना खर्च जुटाउनु उनको दिनाचार्य भएको छ । पढ्नलाई समस्या भएकाले लालिगुराँस बेचेर कापी कलमको जोहो गर्न बाँध्य भएको बताउँछन ।
नमोबुद्ध नजिक रहेको जंगलमा दैनिक विद्यालय जानु अघि र विद्यालयमा गएर आएपछि लालिगुरास टिपेर बेच्ने र किताब, कापी, कलम जुटाउनु उनको दिनाचार्य भएको छ ।
सडक छेउछाउमा बसेर अन्तारिक तथा बाह्य पर्यटकलाई लालिगुराँस बेचेको पैसाले कक्षा ६ मा अध्ययनरत परियारले बिदा र फुर्सदको समयमा प्रतिथुँगा रु.१५ देखि २० सम्ममा बेचेर दैनिक २ सय भन्दा बढी कमाएर विद्यालयका लागि कपी कलम किन्ने गरेको बताए । उनले कामी कलम जुटाउने र बिहान बेलुका छाक टार्न धौ–धौ भएकाले नुन, तेल र मसाला समेत किनेर घरमा लाँदा हजुर आमा खुशी भएकी छु उनले भने ।
उनी जस्तै श्याम तामाङको पनि समस्या यस्तै रहेको बताए । उनी लक्ष्मी नारायण मावि श्याम पार्टीस्थित कक्षा ८ म पढ्छन । हजुर बा र आमा दैनिक ज्याला गर्नु हुन्छ, कमाएको पैसाले बिहान बेलुकाको छाक टार्नुलाई धौ–धौ परेकाले खेरा गएका लालिगुराँस बेचेर कापी , कलम किन्ने गरेको बताए । घरको आर्थिक कमजोर रहेकाले पढ्नका लागि लालिगुरास बेच्ने गरेको आएको पैसाले कापी कलमको जोहो गरेको हो उनले भने । अरु साथीहरु मीठो–मिठो खाजा गर्ने गरिन्छ गरिबीकै कारण भोगभोकै पढ्न बाध्य छन उनी बताउँछन ।

0 comments:
Post a Comment