728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, May 10, 2013

    सवारी दुर्घटनामा एकको मृत्यु

    बैशाख २८ गते काभ्रे/सदरमुकाम धुलिखेल स्थित अरनिको राजमार्ग अन्र्तगत काठमाण्डौं धुलिखेलखण्डको २८ किलो भन्ने स्थानमा शुक्रवार सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
    दुर्घटनामा काठमाण्डौं महानगरपालिका –१ का बर्ष ४७ का राजु श्रेष्ठको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
    जिल्ला ट्राफिक प्रहरी कार्यलय बनेपाका अनुसार बनेपाबाट  धुलिखेल तर्फ आइरहेको बा ३६ प ३४८१ नंम्बरको एमाहा कम्पनीको एफजेट मोटरसाईकललाई ना १ ख ६३५३ नंम्बरको बसले ठक्कर दिएको थियो । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सवारी दुर्घटनामा एकको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top