१ जेठ, काठमाडौं । सगरमाथा ओराहण गर्न गएका रसियन नागरिक अलेक्सेई बोलोतोभको बुधबार बिहान रकबाट करित्र ८ सय फिट तल खसेर घटनास्थलमै निधन भएको छ ।
तस्वीर लिन भन्दै क्यामेरा बोकेर बिहानै नुत्सेको फेदीतिर लागेका बोलोतोभ रकबाट खसेको नेपाल सरकारका सम्पर्क अधिकृत खिमलाल गौतमले अनलाइनखबरलाई बताउनुभयो ।
मृतकको शरीर क्षत-विक्षत अवस्थामा भेटिए पनि टाउको फेला नपरेको र फेलापरेपछि विहीबार बिहान हेलीकोप्टरबाट शव पठाइने गौतमले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment