728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, May 19, 2013

    नागरिकता लिन खोज्ने भारतीय नागरिक पक्राउ

    बाँके, जेष्ठ ६ - नेपाली नागरिकता बनाउन खोज्ने भारतीय नागरिक होलीराम चाई र सहयोग गर्ने बाँके वेतहनी ६ का लालजी चाईलाई प्रहरीले पक्राउ गरेको छ ।
    भारतीय नागरिक होलिरामको बेतहनी ६ मा बसोबास देखाई गाविस कार्यालयबाट नक्कली कागज बनाएको पाइएपछि पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले जनाए ।
    नक्कली कागज बनाएर नागरिकता लिन खाज्ने ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
     ekantipur
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नागरिकता लिन खोज्ने भारतीय नागरिक पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top