728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, May 16, 2013

    चेल्सी युरोपा लिग च्याम्पियन

    Chelsea-win-Europa-League२ जेठ, काठमाडौं । युरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति भएको फाइनलमा इभानोभिचले अन्तिम मिनेटमा गरेको गोलको मदतमा बेन्फिकालाई २–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो


    राफेल बेनिटेजले चेल्सी सम्हालेपछिको यो पहिलो उपाधि हो । रोवर्ट डि माटियालाई बर्खास्त गरेपछि बेनिटेज चेल्सीको अन्तरीम प्रशिक्षक बनेका थिए । उनलाई कहिल्यै स्वीकार नगरेका चेल्सीका समर्थकले उपाधिको खुसी भने मनाएका छन् ।
    एम्स्टर्डम एरिनामा भएको खेलमा चेल्सीले ५९ औं मिनेटमा फर्नाडो टोरेसको गोलबाट अग्रता लिएको थियो । तर, ६८ औं मिनेटमा ओस्कार कार्डोजोले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । खेलको अन्तिमतिर पाएको कर्टनमा माटोको प्रहारमा इभानोभिचले हेडगोल गर्दै चेल्सीलाई युरोपा लिगको उपाधि दिलाएका हुन् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चेल्सी युरोपा लिग च्याम्पियन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top