728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, May 17, 2013

    घर भत्किँदा मृत्यु

    बारा, जेष्ठ ४ - हुरीले मटिअर्वा ९ मा बिहीबार साँझ घर भत्किँदा बालकको मृत्यु भएको छ । स्थानीय रामनारायण ठाकुरको फुसको घर भत्किँदा घरको छानाले किचिएर १२ वर्षीय छोरा गौरीशंकर कुमारको मृत्यु भएको प्रहरी चौकी मटिअर्वाले जनाएको छ । छानोले किचिएर गम्भीर घाइते भएका गौरीशंकरलाई उपचारका लागि जिल्ला अस्पताल कलैया ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनायो । घर भत्केर ठाकुर परिवार घरवारविहीन भएका छन् । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: घर भत्किँदा मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top