728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 21, 2014

    श्रीमान वैदेशिक रोजगारमा गएका बेला पर-पुरुषसँग सल्किने महिला बेपत्ता


    भदौ-५, इटहरी– सुनसरी जिल्लाको इटहरीमा एक महिनाभित्र १५ जना महिला बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीको महिला सेलमा कार्यरत यशोदा कार्कीले साउन महिनाभर १५ जना महिला बेपत्ता भएको उजुरी परेको बताए ।

    बेपत्ता हुनेमा १५ देखि ३५ वर्षका महिला बढी रहेको उनले बताए । हराएका पन्ध्रमध्ये प्रहरीको सक्रियतामा चारजना फेला परेका बताइएको छ ।

    विशेषगरी श्रीमान वैदेशिक रोजगारमा गएका बेला परपुरुषसँग सल्किने महिला बेपत्ता हुने गरेको तथ्य फेला पर्ने गरेको निष्कर्ष निकाल्दै प्रहरीले यसको रोकथामका लागि सामाजिक स-चेतना अभियानको खाँचो रहेको बताएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रीमान वैदेशिक रोजगारमा गएका बेला पर-पुरुषसँग सल्किने महिला बेपत्ता Rating: 5 Reviewed By: Unknown
    Scroll to Top