728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 25, 2014

    न्युयोर्कमा मनाइयो टपलेस डे (फोटो फिचर)


    एजेन्सी, ९ भदौ, अमेरिकाको न्यूयोर्क शहरमा आइतबार महिलाहरु टपलेस हुने सातौ अन्तराष्ट्रिय टपलेस दिवस मनाइएको छ ।

     शहरका युवती सहित युवाहरुले आफ्नो शरीरमा माथिको कपडा नलाई अर्धनग्न प्रदर्शन गरेका हुन् । विश्वभरका महिलाहरुको अधिकारको आवाज उठाउँदै न्युयोर्कमा यो पर्व मनाएका हुन् ।


    सो दिनमा हजारौँ युवतीहरु अर्धनग्न भएर सडकमा उत्रिएका थिए । हातमा प्लेकार्ड बोकेका उनीहरुले सहरको परिक्रमा समेत गरेको डेलीमेलले जनाएको छ । उनीहरुले हरेक वर्षको अगष्ट २४ तारिखलाई 'एनुअल इन्टर्नेशनल गो टपलेस डे' को रुपमा मनाउने
    उनीहरुले महिला पनि पुरुष सरह नै भएपनि पुरुषहरुले आफ्नो छाती नछोपि हिड्न हुने तर महिलाले नहुने विभेद भएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले पुरुष सरह आफू पनि छाति देखाएर हिड्न पाउनु पर्ने नत्र पुरुषले पनि आफ्नो छाति छोप्नु पर्ने अनि मात्रै समानता आउने माग गरेका छन् । 




    सो दिनमा हजारौँ युवतीहरु अर्धनग्न भएर सडकमा उत्रिएका थिए । हातमा प्लेकार्ड बोकेका उनीहरुले सहरको परिक्रमा समेत गरेको डेलीमेलले जनाएको छ । उनीहरुले हरेक वर्षको अगष्ट २४ तारिखलाई 'एनुअल इन्टर्नेशनल गो टपलेस डे' को रुपमा मनाउने 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: न्युयोर्कमा मनाइयो टपलेस डे (फोटो फिचर) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top