728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 25, 2014

    निर्माणाधीन बलिउड सिनेमा 'क्यालेन्डर गर्ल' को पहिलो पोष्टर लिक भएको छ ।

    जेन्सी, ९ भदौ, निर्माणाधीन बलिउड सिनेमा 'क्यालेन्डर गर्ल' को पहिलो पोष्टर लिक भएको छ । मधुर भण्डाकर निर्देशत क्यालेन्डर गर्लको कुनै पनि पोष्टर तथा फोटो सार्वजनिक नगर्ने भनि रहेको बेला एक पोष्टर लिक भएको हो । 

    भण्डाकरले फिल्मको सबै कुरा गोप्य राख्न सुटिङ सेटमा अन्य क्यामेरा तथा मोबाइल फोन समेत बोक्न निषेध गरेको अवस्थामा यो पोष्टर भारतकै एक गसिप साइटले सार्वजनिक गरेको हो ।
    फिल्ममा केही न केही नयाँ तरिका अपनाउने भण्डाकरले 'क्यालेन्डर गर्ल' लाई गोप्य राखेर निर्माण गर्ने भन्ने उद्घोष नै प्रचार प्रसारको नयाँ शैली भएको बताइएको छ । उनको फिल्ममा देशका विभिन्न क्षेत्रबाट ल्याइएका स्थापित र नयाँ ५ मोडलहरुलाई अभिनय गराइएको बुझिएको छ । फिल्ममा उनीहरु प्रत्येकले एक एकवटा स्टोरी बोक्ने र मोडलिङकै माध्यमबाट उनीहरुले कसरी आफूलाई स्थापित गराउँछन् भन्ने देखाइएको बताइएको छ 


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: निर्माणाधीन बलिउड सिनेमा 'क्यालेन्डर गर्ल' को पहिलो पोष्टर लिक भएको छ । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top