मुम्बई । बेश्याबृत्तिमा सामेल भएको आरोप झेलीरहेकी एक तेलगु अभिनेत्रीको दीपिका पादुकोणले खुलेर समर्थन गरेकी छिन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh9jgjXkN4t5WENyJHAm5iA2l8PYkCb7xGz1yIs3ll63EIQ1-iWRlLjixlN9ORVGbPFkK0uZ36AxHY86FZQ7hHLB7w94aSH_SGpJVzE-2KQsQcJjjwEA3wrRtEav46tpAiBkt12AGSb-Zwc/s1600/safe_image+(1).jpg)
‘वेश्वावृत्तिमा संलग्न हिरोईनको सेवा लिने पुरुषका वारेमा किन कोही बोल्दैन ?’ दीपिकाले यो पनि भनिन् ‘यदी कसैले जीबीका चलाउने अरु कुनै उपाय नभेटेर वेश्वाबृत्तिमा संलग्न भएको हो भने मेरो भन्नु केही छैन ।’ एउटा हिरोईनलाई अभियोग लगाएर धेरै पुरुषहरुले आफुलाई चोखो देखाउन खोजेको दीपिकाको आरोप छ । फिल्म उद्योगमा सक्रिय ब्यक्तिहरुले वेश्यावृत्तिको आरोप लागेको हिरोईनलाई सघाउनुपर्ने उनको राय छ ।
0 comments:
Post a Comment