728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 11, 2014

    कसरी सेक्स प्रति आकर्षित हुन्छन् त महिला ..?


    कसरी सेक्स प्रति आकर्षित हुन्छन् त महिला ..? महिलाहरुको मनभित्र के भइरहेको छ ? यो विषय पुरुषका लागि एउटा ठुलो प्रश्नका रुपमा रहने गरेको छ। अझ यदि कुरा सेक्सको हो भने त यस्तो के कुरा छ जो महिलालाई यतातिर आकर्षित गर्दछ ? क शोधका अनुसार कतिपयको बुझाईमा महिलामा सेक्सप्रति इच्छा जागृत हुनुको सम्बन्ध उनीहरुको उमेरसंग छ।

     तथ्य त यो हो कि मध्यम उमेर र बढी उमेरका महिलाहरुमा यौन गतिविधिहरु केवल उमेरबाट नियन्त्रित हुंदैन। उनीहरुका लागि साथीको स्वास्थ्य र उसको सम्भोगप्रतिको उत्सुकताले ठुलो अर्थ राख्दछ। यसैबाट उनीहरु प्रभावित हुने गर्दछन्।


     २८ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु सेक्स गर्नका लागि सक्रिय त रहन्छन् तर उनीहरु सजिलै कामुक व्यवहार प्रदर्शन गर्दैनन् । यसविपरीत कयौ पटक साथीको उदासिनता, उसको स्वास्थ्य, साथीभित्रको सेक्सप्रतिको कम रुझान आदि कुराले पनि महिलाभित्रको सेक्स इच्छा समाप्त पार्न समाप्त पार्दछ। हालै गरिएको एक अध्ययनअनुसार महिलाहरु पुरुषको शारीरिक बनावटमा बढी ध्यान दिने गर्दछन् ।

     शक्तिशाली व्यक्तिप्रति शारीरिक रुपले महिलाहरु बढी आकर्षित हुने गर्दछन् । अध्ययनअनुसार महिलाहरु सामान्य पुरुषको तुलनामा हृष्टपृष्ट पुरुषतर्फ बढी आकर्षित हुन्छन् । यसका साथै पुरुषको आक्रामक व्यवहारले पनि बढीजसो महिलालाई खिच्ने गर्दछन्।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कसरी सेक्स प्रति आकर्षित हुन्छन् त महिला ..? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top