728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 10, 2014

    नेपालमा दैनिक १३ जनाद्धारा आत्महत्या (सबै पढ्न तलको लिंक मा जानु होला)

    काठमाडौं, भाद्र २५ ।  नेपालमा हरेक दिन १२ देखि १३ जनाले आत्महत्या गर्ने गरेको जनाइएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा गत वर्षमात्र ४ हजार ५ सय १० जनाको मृत्यु आत्म हत्याबाट भएको र १० वर्षको अवधिमा ३२ हजार ४४ जनाले आत्महत्या गरेको बताइयो ।

    कार्यक्रममा सहभागीहरुले तत्काल आत्महत्या रोकथामका लागि राष्ट्रिय नीति तथा रणनीति आवश्यक रहेकोमा जोड दिएका थिए ।

    यसका लागि प्रतिकारात्मक तथा उपचाररात्मक सेवाहरुबाट आत्महत्या रोकथाम गर्न सकिने समेत उनीहरुले सुझाव दिए । नेपालमा सामाजिक, आर्थिक, पारिवारीक तथा मानसिक कारणले आत्महत्या हुने गरेको पनि बताइयो ।

    भिडियो संवेदनशिल भएकोले लुकाईएको छ । हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस . CLICK UNDER THE BOX TO SEE VIDEO Video is Hidden Because its Danger for Heart !! If your Heart was strong Plz click and see video.

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालमा दैनिक १३ जनाद्धारा आत्महत्या (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top