शारीरिक सम्पर्क अर्थात् सेक्स मानिसको जीवनको एक अभिन्न अंग हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके विवाहित जोडीलाई यसले निकै आनन्द दिने गर्छ । तर, सेक्सको सबैभन्दा राम्रो समय कति बेला भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ । एक खोजमा स्वास्थ्यका हिसाबले सेक्स गर्ने सबभन्दा राम्रो समय बिहान हुन्छ । अनसन्धानका अनुसार एउटा यस्तो समय हुन्छ जुन बेला सेक्स गर्दा निकै फाइदाजनक हुन्छ । यसले तपाईको शरिरलाई स्वस्थ राख्न मद्धत गर्छ र दिनभर तपाईमा काम गर्ने फूर्तीलाई कायम राख्छ । अनुसन्धानका अनुसार उक्त समय हो बिहानको साढे ७ बजे ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjkhKZTdZAhaMeRm0KPYxNTAHcL-zhUQlZwRNK69tD4w3Dr21huR2R0yA_df1IBTwa8oalWYdbuLF8-PwKYcb9_rZuTzokR-UiTZpcY2HIzHldG2FAdY2cNwxCUpDbiBb1GBGUIrnM4UOI9/s1600/safe_image+(3).png)
बिहान गरिने सेक्सले व्यायाम पनि हुने हुनाले शरिरमा फुर्ती आउने अनुसन्धानकर्ताहरू बताउँछन् । अनुसन्धानबाट प्राप्त प्रतिवेदन अनुसार यदी बिहान साढे ७ बजे सेक्स गर्ने हो भने मानिसको पुरै दिन निकै राम्रो हुने शरिरमा फुर्ती आउने काम गर्न जाँगर लाग्ने गर्छ । बिहान उक्त समयमा सेक्स गर्दा दुवैलाई थकाई नलाग्ने र निकै संवेदनशिल हुने गर्छन् । यस समयमा अन्य समयमा भन्दा सेक्स हर्मोन धेरै उत्पादन हुने ठहर समेत अनुसन्धानले गरेको छ ।
भिडियो संवेदनशिल भएकोले लुकाईएको छ । हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस . CLICK UNDER THE BOX TO SEE VIDEO Video is Hidden Because its Danger for Heart !! If your Heart was strong Plz click and see video.
0 comments:
Post a Comment