यौन शिक्षाः यौन बारे रोचक तथ्य
==================
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
============================== ==
हाम्रो समाजमा अझै पनि यौनका यौन बिषयमा खुलेर कुरा गर्न सक्दैनौँ हामीहरु । जसले जे भने पनि यौन आवयकता हो र यो बिषयमा सबैलाइ थाहा पनि छ । बिश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन । लुकी कुकी यौन सम्बन्धिका किताब पढ्ने यौन क्रियाकलाप गर्ने तर यौनका बिषयमा कुरा गर्दा फटाहलाज लाग्दैन भन्नु हाम्रो बानी भइसकेको छ । तर यौन लुकाउने बिषय होइन । यौन सम्बन्धिका केही रोचक तथ्यहरु हामीले यस अङ्कमा समावेश गरेका छौं ।– हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् ।
– विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् ।
– २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् भन्ने सोच्छन् ।
– आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राणी मानिस र डल्फिन मात्र हुन् ।
------------------------------ ------------------------------ ---
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
==================
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
==============================
हाम्रो समाजमा अझै पनि यौनका यौन बिषयमा खुलेर कुरा गर्न सक्दैनौँ हामीहरु । जसले जे भने पनि यौन आवयकता हो र यो बिषयमा सबैलाइ थाहा पनि छ । बिश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन । लुकी कुकी यौन सम्बन्धिका किताब पढ्ने यौन क्रियाकलाप गर्ने तर यौनका बिषयमा कुरा गर्दा फटाहलाज लाग्दैन भन्नु हाम्रो बानी भइसकेको छ । तर यौन लुकाउने बिषय होइन । यौन सम्बन्धिका केही रोचक तथ्यहरु हामीले यस अङ्कमा समावेश गरेका छौं ।– विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् ।
– एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ ।
– पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् ।– २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् भन्ने सोच्छन् ।
– रोमान्टिक किताब पढ्ने महिलाले त्यस्तो किताब नपढ्ने महिलाभन्दा दुईगुणा बढी शारीरिक सम्पर्क
राख्छन् ।– आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राणी मानिस र डल्फिन मात्र हुन् ।
------------------------------
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
0 comments:
Post a Comment