728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 10, 2014

    मृगौला खराब गर्ने आनी-बानीहरू।

    मृगौला खराब गर्ने आनी-बानीहरू।

    १. लामो समय सम्म पिसापको बेगलाई रोकेर राख्ने वा समयमा पिसाप नफेर्ने।
    २. प्रशस्त पानी नपिउने।
    ३. धेरै चर्को नून खाने। 
    ४. सामान्य संक्रमणहरुको बेलैमा वा राम्ररी उपचार नगर्ने।
    ५. धेरै माँसु खाने।
    ६. जंक फ़ूड को अत्यधिक सेवनगर्ने ।
    ७. दर्द निवारक औषधि हरुको लगातार सेवन गर्ने ।
    ८. मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू को औषधि नियमित नखाने।
    ९. अत्यधिक वा नियमित रक्सी सेवन गर्ने।
    १०.भारी धातु हरु मिसाएको औषधि खाने ।
    ११. कृतिम रंगहरु हालेको खाद्य खाने।
    १२. पर्याप्त आराम नगर्ने ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मृगौला खराब गर्ने आनी-बानीहरू। Rating: 5 Reviewed By: Unknown
    Scroll to Top