728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 10, 2014

    ओ गड....चार हात चार खुट्टा सबै तिर अंग नै अंग भएको अनौठो बच्चा

    ओ गड....चार हात चार खुट्टा सबै तिर अंग नै अंग भएको अनौठो बच्चा
    ------------------------------------------------------------------------------

    अफ्रिकी राष्ट्र युगाण्डाको पूर्वी गाउँमा एउटा अनौठो बच्चा जन्मिएको ३ महिना भयो । उक्त बच्चाका ४ हात छन् भने 
    ४ खुट्टा । तीन महिना पुगिसक्दा पनि बालकको स्वास्थ्य भने राम्रै रहेको चिकित्सकहरुले बताएका छन् ।

    नाबिङ्गो गाउँमा जन्मेका ती वालकको नाम पल मुकिसा हो अस्पताल पुगेका थिए । तर त्यहाँका चिकित्सकहरुले आफूहरुले केही गर्न नसक्ने भन्दै राजधानी कम्पालामा रहेको मुलागो अस्पताल पठाइदिए ।

     कम्पालाको मुलागो अस्तापलमा भने चिकित्सकहरुले बच्चाको समस्या पत्ता लगाए । खासमा जुमल्याहा जन्मिनु पर्नेमा एउटा मात्र बच्चा जन्मिँदा यस्तो भएको थियो ।

    चिकित्सकहरुले उनको शरीरमा रहेका परजीवि जुम्ल्याहा लक्षणहरु हटाइदिएका छन् । अहिले उनका चार हात मध्ये २ हात र ४ खुट्टा मध्ये २ खुट्टा पनि हटाइएको छ । नेपाली हेडलाइन
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओ गड....चार हात चार खुट्टा सबै तिर अंग नै अंग भएको अनौठो बच्चा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top