सेक्सका लागि उचित समय हुन्छ भन्ने मान्यता बोकिन्छ । सेक्स प्रति इच्छा राखिराख्नु पनि फाइदाजनक भएको एक अनुसन्धानले जनाएको छ । जापा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेका अनुसार बढ्दो उमेरमा जुन महिला सेक्स्युअल्ली एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म सेक्स गर्दछन् ।
अनुसन्धानकर्ताले दिएको जानकारी अनुसार यदि तपाई सधैं जवान देखिन चाहनुहुन्छ भने सेक्सप्रति आफ्नो रुची कायमै राख्नुस् ।सेक्स्युअल रुपमा सक्रिय रहनुस् । सर्वेमा जुन महिलाले यौन क्रियाकलाप बन्द गर्छन् उनीहरु कुनै न कुनै यौन रोगको शिकार हुने देखिएको छ। उनीहरुका लागि सेक्स अझ आवश्यक हुन्छ ।
जस्तो कि चर्चित भनाइ नै छ कि ढल्कदो उमेरसँगै महिलाहरु यौन क्रियाकलाप बन्द गर्दछन् । अध्ययनका अनुसार जुन महिलाले पूर्ण रुपमा यौन गतिविधि परित्याग गरेका थिए, उनीहरु चाँडै बढी देखिएका थिए । अध्ययनले महिलाहरु जवान देखिनका लागि मध्यम उमेरमा पनि सेक्स आवश्यक छ।-
.jpg)
0 comments:
Post a Comment