एजेन्सी । वेश्यावृत्ति गर्दागर्दै पक्राउ परेकी अभिनेत्री स्वेता वसुले अब आफ्ना ग्राहकहरुको नाम सार्वजनिक गर्ने भएकी छन् । उनका ग्राहक मन्त्रीदेखि उद्योगपतिसम्म भएको हुनसक्ने बताइएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg6nyf_fh9yfhjHAtuJ_spnu21NeM2T-h-FpqBXjTBrpzFlBqhVrlF3yIh_cS9Oh_IBhiZOf5RFcn3tiZnLdNr-O_u9Bz8lIEV4Xgvt1rp1a4o6ybTHvYV2infOG5s08TkrfcgMKQFFpY0v/s1600/safe_image+(22).jpg)
भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार स्वेताका ग्राहक मुम्बईसहित देशका अन्य सहरका ठूला व्यापारी र उद्योगपति छन् ।
ती उद्योगपतिहरुले स्वेतालाई एक रातका लागि एक लाख दिने गरेका थिए । स्वेतालाई हैदराबादमा प्रहरीले गत साता बंजरा हिल्सको एउटा पाँच तारे होटलबाट पक्राउ गरेको थियो ।
0 comments:
Post a Comment