728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 10, 2014

    बिग बोस लिएर आउँदैछन् सलमान (सबै पढ्न तलको लिंक मा जानु होला)

    बिग बोस लिएर आउँदैछन् सलमान

    चर्चित रियालीटि शो ‘बिग बोस’को आठौं संस्करण प्रशारण हुने भएको छ । सेप्टेम्बर २१ बाट कलर्श च्यानलमार्फत् राती नौ बजे प्रशारण हुने उक्त कार्यक्रमको संचालन सलमान खानले गर्नेछन् ।

    बिग बोसको चौथो संस्करणदेखि कार्यक्रम सञ्चालन गरेका सलमानलाई केही प्रतियोगीको पक्ष लिएको आरोप समेत लाग्ने गरेको छ ।

    यसपालिको कार्यक्रमका लागि बीगबोसको बीग हाउस घरको डिजाईन विमानको जस्तै बनाइएको छ । यस अघि यस कार्यक्रमको थिम स्वर्ग र नर्कमा आधारित थियो ।

    यसपटकको कार्यक्रममा कुन-कुन कलाकार सहभागी हुन्छन् कुनै जानकारी दिइएको छैन् ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बिग बोस लिएर आउँदैछन् सलमान (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top