728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 25, 2014

    फेवाताल किनारको रेस्टुरेन्ट पहिरोले पुर्‍यो, ४ बेपत्ता


    ९ भदौ, कास्की । पोखरा फेवातालपारिको किनारमा रहेको टिपिकल रेस्टुरेन्ट पहिरोले पुरेको छ । रेस्टुरेन्ट पुरिँदा त्यहाँ कार्यरत चारजना कामदार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ओखलढुंगाका प्रकाश मगर, सिन्धुलीका मोहन मगर, धादिङका राम मगर र रामेछापका भुवन मगर रहेका छन् । बेपत्ता चारै जनाको खोजि भईरहेको छ । राति करिब २ बजेतिरको पहिरो गएको सोही पहिरोले रेस्टुरेन्टलाई बगाएको हो ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फेवाताल किनारको रेस्टुरेन्ट पहिरोले पुर्‍यो, ४ बेपत्ता Rating: 5 Reviewed By: Unknown
    Scroll to Top