728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 8, 2014

    -१२ वर्षका वालकको बलि दिइयो भिडियो हेर्नु को लागि यो लिंग्क्मा किलिक गर्नुहोस

    १७ असार, बारणसी ।
    भारतको बारणसीमा एक १२ वर्षीय वालकलाई बलि दिइएको खुलासा भएको छ । भादोही जिल्लाको तेल्गा गाउँमा स्थानीय एक तान्त्रिकले वालकको घाँटी अठ्ठ्यार बलि दिएको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    तान्त्रिकले वालक मारेको स्वीकार गरेका छन् । सुमित नामका ती वालक हराएको भन्दै परिवारले खोजि गरिरहेको थियो । तीन दिनपछि
    वालकको शव गाउँको एकान्त स्थलमा शरीररभरी चोट नै चोट भएको अवस्थामा फेला परेपछि तान्त्रिकले मारेको खुलासा भएको हो ।

    वालकका हात काटिएको र घाँटी अठ्ठ्यर मारिएको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ । प्रहरीले वालकको वलि दिने तान्त्रिक उपेन्द्र तिवारी र उनका २ सहयोगीलाई नियन्त्रणमा लिएको छ ।
    क्रुद्ध गाउँलेहरुले तान्त्रिकका सहयोगीका घरमा आगो लगाइदिएका छन् । अहिले त्यहाँ प्रहरी तैनाथ गरिएको छ ।
    भारत र नेपालका विभिन्न स्थानमा मानव बलिको परंपरा लुकुछिपी कायमै रहेको छ । समय समयमा यसरी मानव वली दिइएको खुलासा हुने गरेको छ ।

    Photo: १२ वर्षका वालकको बलि दिइयो  १७ असार, बारणसी । भारतको बारणसीमा एक १२ वर्षीय वालकलाई बलि दिइएको खुलासा भएको छ । भादोही जिल्लाको तेल्गा गाउँमा स्थानीय एक तान्त्रिकले वालकको घाँटी अठ्ठ्यार बलि दिएको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  तान्त्रिकले वालक मारेको स्वीकार गरेका छन् । सुमित नामका ती वालक हराएको भन्दै परिवारले खोजि गरिरहेको थियो । तीन दिनपछि वालकको शव गाउँको एकान्त स्थलमा शरीररभरी चोट नै चोट भएको अवस्थामा फेला परेपछि तान्त्रिकले मारेको खुलासा भएको हो ।  वालकका हात काटिएको र घाँटी अठ्ठ्यर मारिएको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ । प्रहरीले वालकको वलि दिने तान्त्रिक उपेन्द्र तिवारी र उनका २ सहयोगीलाई नियन्त्रणमा लिएको छ । क्रुद्ध गाउँलेहरुले तान्त्रिकका सहयोगीका घरमा आगो लगाइदिएका छन् । अहिले त्यहाँ प्रहरी तैनाथ गरिएको छ । भारत र नेपालका विभिन्न स्थानमा मानव बलिको परंपरा लुकुछिपी कायमै रहेको छ । समय समयमा यसरी मानव वली दिइएको खुलासा हुने गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: -१२ वर्षका वालकको बलि दिइयो भिडियो हेर्नु को लागि यो लिंग्क्मा किलिक गर्नुहोस Rating: 5 Reviewed By: Unknown
    Scroll to Top