728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 8, 2014

    रणबीर–कट्रिना विवाह नै नगरि हनिमुनमा ?

    (एजेन्सी)–आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्न नरुचाउने बलिउडका चर्चित कलाकार रणबीर कपुर र कट्रिना कैफको सम्बन्धका बारेमा थुप्रै समाचारहरु सार्वजनिक भइसकेका छन् ।
    खबरका अनुसार दुबै कलाकार आफ्नो फिल्म ‘जग्गा जासुस’ को सुटिङका लागि दक्षिण अफ्रिकाको फिक्सवर्गमा छन् र उनीहरुले पछिल्ला दिनहरुमा एक हनिमुन कटेजमा रात बिताएका छन् ।
    वास्तवमा समाचार के हो भने, शुटिङपछि रणबीर र कट्रिना घुम्नका लागि बाहिर निस्किए तर घुम्दा–घुम्दा दुबैजना यति टाढा पुगे कि उनीहरु त्यहाँबाट फर्किन सक्ने अवस्थामा थिएनन् । त्यसकारण उनीहरुले फिक्सवर्गको एक होटलमा दुई अलग कोठा लिएर रात बिताएको बताइएको छ तर पछि थाहा भयो कि जुन होटलमा उनीहरु बसेका थिए त्यो एक हनिमुन कटेज भएको जहाँ जोडि मात्र बस्ने अनुमती दिइन्छ ।

    Photo: रणबीर–कट्रिना विवाह नै नगरि हनिमुनमा ?   (एजेन्सी)–आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्न नरुचाउने बलिउडका चर्चित कलाकार रणबीर कपुर र कट्रिना कैफको सम्बन्धका बारेमा थुप्रै समाचारहरु सार्वजनिक भइसकेका छन् । खबरका अनुसार दुबै कलाकार आफ्नो फिल्म ‘जग्गा जासुस’ को सुटिङका लागि दक्षिण अफ्रिकाको फिक्सवर्गमा छन् र उनीहरुले पछिल्ला दिनहरुमा एक हनिमुन कटेजमा रात बिताएका छन् । वास्तवमा समाचार के हो भने, शुटिङपछि रणबीर र कट्रिना घुम्नका लागि बाहिर निस्किए तर घुम्दा–घुम्दा दुबैजना यति टाढा पुगे कि उनीहरु त्यहाँबाट फर्किन सक्ने अवस्थामा थिएनन् । त्यसकारण उनीहरुले फिक्सवर्गको एक होटलमा दुई अलग कोठा लिएर रात बिताएको बताइएको छ तर पछि थाहा भयो कि जुन होटलमा उनीहरु बसेका थिए त्यो एक हनिमुन कटेज भएको जहाँ जोडि मात्र बस्ने अनुमती दिइन्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रणबीर–कट्रिना विवाह नै नगरि हनिमुनमा ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top