728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 16, 2014

    अभिनेता सुनिल थापा अस्पताल भर्ना (पूर्ण जानकारीको लागी यो लिनका जानुहोला)


    ज्वरो आएपछि उहाँले सोमबार अल्का अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु भएको थियो । डाक्टरले निगरानीमा राखेर उपचार गर्नु पर्ने भनेपछि उहाँलाई भर्ना भर्ना गरिएको अस्पतालले जनाएको छ । अस्पतालको बेडमा सुतिरहेको तस्बिर पनि थापाले आफ्नो फेसबुक पेजमा शेयर पनि गर्नुभएको छ ।

     उहाँले लेख्नुभएको छ ‘थकान, ज्वरो, आलश्यताले अल्का अस्पतालमा भर्ना भएँ ... जग गणेश ।’ भारतीय चलचित्र मेरी कोममा सशक्त अभिनय गरेका थापाको चलचित्र अहिले नेपालका हलहरुमा चलिरहेको छ । 

     भिडियो संवेदनशिल भएकोले लुकाईएको छ । हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस . CLICK UNDER THE BOX TO SEE VIDEO Video is Hidden Because its Danger for Heart !! If your Heart was strong Plz click and see video.
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अभिनेता सुनिल थापा अस्पताल भर्ना (पूर्ण जानकारीको लागी यो लिनका जानुहोला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top