728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 17, 2014

    भारत लगेर आफ्नै छोरी बलात्कार गर्ने पक्राउ


    बाँके प्रहरीले १२ वर्षीया छोरीलाई करणी गर्ने बाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । कुवेतमा पठाई दिन्छु भनी भारतमा लगी यौन शोषण कार्यमा लगाई २ लाखमा विक्री गरी फरार रहेका कोहलपुर ८ का भिमसिंह दमाईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

     यसैबीच नन्कली भिडियो र डिभिडी सिडी बनाएर बिक्री गरेको आरोपमा नेपालगन्जका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनिल स्टोर धम्बोझीका सुनिल गुप्ता, नाग स्टोर नेपालगन्जका जयकृष्ण नाग, शिखा कम्प्लेक्सका अमन गुप्ता, नेशनश मोवाईल सेन्टरका ईमरान ईद्रिसी, कल्पना जनरल स्टोरका सैफु अली र कारकादो ५ वस्ने बब्लु दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

     विभिन्न कलाकारा गीतसंगीत, लेख रचनाहरु एक रुपमा बाट अर्को रुपमा परिणत गरी बिक्री गरेको सुराकी पाएको आधामा छापामारी पक्राउ गरिएको हो । उनीहरुलाई नेपाल प्रतिलिपी अधिकार ऐन अन्तर्गतत कारबाही गरिने प्रहरीले जनाएको
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारत लगेर आफ्नै छोरी बलात्कार गर्ने पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top