728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 14, 2014

    अभिनेत्रीले एक रात सुतेको एक लाख लिने गरेको खुलासा


    एजेन्सी । वेश्यावृत्ति गर्दागर्दै पक्राउ परेकी अभिनेत्री स्वेता वसुले अब आफ्ना ग्राहकहरुको नाम सार्वजनिक गर्ने भएकी छन् । उनका ग्राहक मन्त्रीदेखि उद्योगपतिसम्म भएको हुनसक्ने बताइएको छ ।

     जुन दिन हैदराबादमा स्वेता पक्राउ परेकी थिइन् उनीसँग मुम्बईका निकै चर्चित उद्योगपति उनीसँग रहेको बताइएको छ ।

     भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार स्वेताका ग्राहक मुम्बईसहित देशका अन्य सहरका ठूला व्यापारी र उद्योगपति छन् ।

     ती उद्योगपतिहरुले स्वेतालाई एक रातका लागि एक लाख दिने गरेका थिए । स्वेतालाई हैदराबादमा प्रहरीले गत साता बंजरा हिल्सको एउटा पाँच तारे होटलबाट पक्राउ गरेको थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अभिनेत्रीले एक रात सुतेको एक लाख लिने गरेको खुलासा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top