728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 16, 2014

    नारायणगढ होटलबाट यौन क्रियाकलापमा संलग्न ४३ पक्राउ


    नारायणगढ होटलबाट यौन क्रियाकलापमा संलग्न ४३ पक्राउ

    चितवन, २९ भदौ, चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ ।

     चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनलका १६ वटा होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूमा १६ देखि ३५ वर्ष उमेरका महिला तथा पुरुष छन् ।

     पक्राउ परेकामध्ये अधिकांश किशोर–किशोरी र श्रीमान् विदेशमा रहेका महिला भएको प्रहरीले बताएको छ । उनीहरू सबै अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पुरा पढ्न यो लिंकमा जानुहोस WATCH VIDEO=►
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नारायणगढ होटलबाट यौन क्रियाकलापमा संलग्न ४३ पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top