728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 16, 2014

    मलेसियाका अवैध कामदारलाई आइएमईले हवाई टिकट निःशुल्क दिने


    काठमाडौँ, ३१ भदौ, मलेसियामा काम गर्ने अवैध कामदार नेपाल पठाउन आइएमईले ५० वटा हवाई टिकट निःशुल्क उपलब्ध गराउने भएको छ ।

     नेपाली दुतावास मलेसिया र आईएमई मलेसियाबीच भएको सम्झौता अनुसार मलेसियामा रहेका अवैध नेपाली कामदारलाई स्वदेश फर्काउने अभियानमा सहयोग गर्न आइएमईले ५० वटा हवाई टिकट प्रदान गर्ने भएको हो । 
    आईएमईले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुको नेपालसम्मको सुरक्षित यात्राको लागि दुतावासबाट प्राप्त हुने नामाङ्कन सूचीका आधारमा वार्षिक ५० जना नेपाली नागरिकहरुलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने विषयमा सम्झौता गरेको हो । सम्झौतामा नेपाली दुतावासका तर्फबाट महामहिम राजदुत डा. निरन्जनमान सिंह बस्न्यात र आईएमईका तर्फबाट आईएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले हस्ताक्षर गरेका थिए । 


     भिडियो संवेदनशिल भएकोले लुकाईएको छ । हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस . CLICK UNDER THE BOX TO SEE VIDEO Video is Hidden Because its Danger for Heart !! If your Heart was strong Plz click and see video.♥↓↓↓↓
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मलेसियाका अवैध कामदारलाई आइएमईले हवाई टिकट निःशुल्क दिने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top