728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 14, 2014

    तन्नेरीसँग ‘आन्टी’को सेक्स चक्कर ! भाडामा युवक


    तन्नेरीसँग ‘आन्टी’को सेक्स चक्कर ! भाडामा युवक राख्दै सेक्स गराउँदै(हेर्नुहोस भिडियो) दुई छोराकी आमा भर्खर जुँगाको रेखी बसेको तन्नेरीसँग चक्कर चलाउँछिन्।

     कुनै ४० वर्षकी महिला २० वर्षको युवासँग रोमान्स गर्छिन्। यस्तो सम्बन्धको नियत के हुन्छ? देहसुख अर्थात् सेक्समात्र हो त? श्रीमान् विदेशमा हुने, श्रीमान्को माया नपाउने, असन्तुष्ट र कुण्ठित महिलाहरूले यस्तो सम्बन्ध राखेको पाइएको छ। 

    उता तन्नेरीहरूका आफ्नै कथा छन्। उनीहरू ‘आन्टी’हरूसँग फस्नुका कारण अनेक छन्। कसैका लागि यो एकप्रकारको रोजगारी हो, कसैका लागि आर्थिक संकट हल गर्ने उपाय। अनि, कसैका लागि परिपक्व महिलासँग देहयात्राको आनन्द। यस्तो सम्बन्ध राख्ने प्रवृत्ति किन बढ्दै छ समाजमा? अनि यसका जटिलता के–के हुन्? अम्मर जिसीले केलाउन खोजेका छन्।भिडियो सहित भिडियो हेर्नुलाई यहाँ क्लिक गर्नुहोस
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तन्नेरीसँग ‘आन्टी’को सेक्स चक्कर ! भाडामा युवक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top