728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 14, 2014

    छोरा नभएको झोंकमा आफ्नै लिङ्ग काटे दुई छोरीका बुवाले


    दुई छोरीका बुवाले आफ्नो लिङ्ग यसकारण काटे किनभने उनलाई छोरो चाहिएको थियो । पुलिसका अनुसार छोरा चाहिएको भन्दै श्रीमतीसँगको बहसमा यी व्यक्तिले रिसको झोंकमा धारिलो चक्कुले आफ्नो लिङ्ग man injuredकाटेका छन् । घटना गत बिहिबार भारतको एक गाउँमा भएको हो ।


     आफन्तलाई उदृत गर्दै पुलिसका अनुसार यी व्यक्ति कतारमा काम गर्दछन् र एक महिनाको छुट्टीमा घर आएका थिए । उनका दुई छोरीहरु छन् र उनी धेरैजसो छोरा नभएकोमा श्रीमतीसँग झगडा गर्ने गर्दथे । गत बिहिबार पनि यस्तै बहसपछि उनले यो कदम उठाएका हुन् । घटनापछि गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । (एजेन्सी) 


     भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस् (अनौठा तथ्यसहित) भिडियो संवेदनशिल भएकोले लुकाईएको छ । हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस . CLICK UNDER THE BOX TO SEE VIDEO Video is Hidden Because its Danger for Heart !! If your Heart was strong Plz click and see video.
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: छोरा नभएको झोंकमा आफ्नै लिङ्ग काटे दुई छोरीका बुवाले Rating: 5 Reviewed By: Unknown
    Scroll to Top