728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 16, 2014

    आफ्नो छाती हेरेर आफै दंग सुपरमोडल... -


    एजेन्सी । सुन्दरता र शारिरकि सुगठनताका कारण हलिउड मोडल केटले राम्रै ख्याती कमाएकी छिन् । तर उनलाई आफ्नो वक्षस्थल अलि सानो लाग्ने गर्छ रे । दिनमा दुईपटक ऐना हेर्दा आफ्नो वक्षस्थल सानो भएको महसुस उनले गर्ने गरेकी छिन् ।

     आफ्नो छाती सानो भएपनि स्वीमिङ ड्रेस म्याच हुने हुनाले भने उनी फुरुंग छिन् । शरिरको अधिकांश भाग देख्ने स्वीमिङ ड्रेसमा आफूलाई अझ सुन्दर महसुस हुने उनले बताएकी छिन् । केटले सानो लागे पनि अफ्नो वक्षस्थलको माया गर्ने र यसको आकारको विषयमा गर्व लाग्नेसमेत बताएकी छिन् । kate-model २१ वर्षीया सुपर मोडल केटको छातिको साइज ३४ इन्च रहेको छ ।

     केही समय पहिला आफ्नो शरीरको गोप्य अंग छोपिने गरी पेन्टिङ गरेर एक अमेरिकी म्यागजिनको कभरमा देखिएपछि उनी निकै चर्चामा आएकी थिइन् । माथिको समाचार संग समन्धित भिडियो हेर्न तल चलिरहेको भिडियो माथिको एडलाई एक पटक क्लिक गरेर हटाउनुहोला र आफुले लिन चाहेको जानकारी लिनुहोला !NOTE : कुनै भिडियो अलि खत्रा खालको भएकाले १८ पुगेका र मन दरो हुनेले मात्र तल क्लिक गर्नुहोला, धन्यवाद !
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आफ्नो छाती हेरेर आफै दंग सुपरमोडल... - Rating: 5 Reviewed By: Unknown
    Scroll to Top