728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 15, 2014

    अन्तरीक्षमा रक्सी पठाएर भट्टीवाल्नीले राखिन् विश्वकिर्तिमान

    मदिरा भट्टी संचालक एक महिला अन्तरीक्षमा वियरको बोलत पठाउने विश्वकै पहिलो महिला बन्न सफल भएकी छिन् । बेलायतकी रोस ब्यांग्स नामकी ती महिलाले हेलियम बेलुनमा राखेर एक पिन्ट वियर अन्तरीक्षमा पठाएकी हुन् ।

     हिलियम बेलुनमा प्लास्टिकको बोतलमा राखिएको लण्डन प्राइड ब्राण्डको उक्त वियर ८० हजार फिटको उचाइ सम्म पुग्यो । डेलीस्टारका अनुसार बकिंघमसायरमा रहेको उनको ह्वाइट स्वान पवको छानोभन्दा १५ माइल माथि सम्म बेलुन उडेको थियो ।

     त्यतिधेरै उचाइसम्म पुग्ने क्रममा वियर सुरुमा उम्लियो र पछि जम्यो । अन्त्यमा हिलियम बेलुन न्यून चापका कारण फुटेपछि त्यसमा रहेको वियरको बोतल पृथ्वीमै झर्यो, उनकै भट्टी नजिकै । अन्तरीक्षमा पुगेर झरेको उक्त वियर जमेको बरफको स्वरुपमा थियो ।

    रोसले वियरका ती बरफी टुक्रा जम्मा गरेर आफ्नो पवमा आएका ग्राहकलाई खुवाइन् । आफ्नो भट्टीको नाम अन्तरीक्ष भट्टी भन्न पाएकोमा रोस र उनका श्रीमान खुसी छन् । उनीहरु अन्तरीक्षमा रक्सी पठाउने विश्वकै पहिलो भट्टी पसले बन्न सफल भए ।माओवादीका नेताहरु र विभिन्न दलका नेताहरुले श्रद्धान्जली अर्पण गरेका थिए ।

    गत विहीबार राति हृदयघात भएपछि गंगालाल हुँदै नर्भिक अस्पताल पु¥याइएका ६२ वर्षीय बोगटीको आज
    बिहान साढे ७ बजे निधन भएको थियो । निकै सरल स्वभावका बोगटी एमाओवादी अध्यक्ष दाहालका निकटका सहयोगी थिए
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अन्तरीक्षमा रक्सी पठाएर भट्टीवाल्नीले राखिन् विश्वकिर्तिमान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top