728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 14, 2014

    सेक्सको खोजी गर्ने महिलाहरुले रातो लुगा लगाउने (रोचक तथ्य)


    भदौ, काठमाडौं । हामि महिला र पुरुषको सन्दर्भमा हेर्नेको भने पुरुष भन्दा महिलाका कुरा लुकिएको पाउँछौ अर्थात महिला हरु सेक्स सम्बन्धि कुरामा खुलेर नबोल्ने, कुरा नखोल्ने कुरा धेरै पाउँछौं । पुरुषहरु चल्चले स्वभाव र छिटो र धेरै बोल्ने स्वभावको भएता पनि महिलाहरु थोरै तर फिक्स करा बोल्ने गर्दछन् । यदि तपाईलाई महिलाहरुले सेक्स चाहाना हुँदा कस्तो लुगा लगाउँछन् भन्ने दोधारमा हुनुहुन्छ भने अब त्यो दोधारपनि हटेको छ । हालै गरेको एक अध्ययनले सेक्सको खोजीमा रहेका महिलाहरुले रातो रंगको कपडा लगाउने गरेको देखाएको छ ।
     जो महिलाहरू शारीरिक सम्बन्ध बनाउनका लागी इच्छुक हुन्छन, उनीहरू रातो रंगको कपडा लगाउँदछन । यस अघि गरिएका सर्वेहरू अनुसार, रातो पहिरनमा सजिएका महिलाहरूलाइ पुरुष सेक्सका हिसाबले निकै आकर्षक मान्दछन । महिलाहरूका अनुसार भने सामाजिक जमघटहरूमा रातो रंगको कपडा लगाएपछि उनीहरू खतरा महसूस गर्दछन । उनीहरूले के भनेका छन भने सेक्सको खोजीमा महिलाहरू रातो रंगको परिधानमा रहने गर्दछन । न्यूयोर्कमा रोचेस्टर यूनिभर्सिटी, स्लोभाकियाको ट्रनाभा यूनिभर्सिटी र स्लोभाक एकेडमी अफ साइन्सेसका रिसचर्सले भनेका छन कि, ‘ यदि तपाइँ रातो रंगको परिधानमा हुनुहुन्छ भने अन्य महिलाहरू तपाइँलाइ संकास्पद दृष्टिले हेर्दछन ।

     यो हरेक अस्थामा भने हुँदैन, तर अन्य महिला र पुरूषहरूको संकेतबाट भने सावधान रहनुस कि तपाइँ सेक्समा रुचि लिनु हुन्छ । कुनै आकर्षक पुरुषका साथमा भेटनका लागी महिलाहरू रातो रंगको सर्ट लगाउन मन पराउँदछन, तर मन पर्ने पुरुष संग भेट्दा भने उनीहरू यस्तो गर्दैनन । तीन वटा अनुसन्धानमा रिसचर्सले यो कुरा पत्ता लगाउनका लागी सहकार्य गरेका थिए कि रातो रंगबाट महिलाहरूलाइ के संकेत मिल्दछ । पहिलो प्रयोगमा के पाइयो भने महिलाहरू अन्य महिलाहरूलाइ रातो रंगको कपडामा सजिएको देख्दा सेतो तथा अन्य कपडा लगाएकी महिलाको तुलनामा उनलाइ सेक्सका लागी धेरै ‘आतुर’ रहेको मान्दछन 


     भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस् (अनौठा तथ्यसहित) भिडियो संवेदनशिल भएकोले लुकाईएको छ । हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस . CLICK UNDER THE BOX TO SEE VIDEO Video is Hidden Because its Danger for Heart !! If your Heart was strong Plz click and see video
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सेक्सको खोजी गर्ने महिलाहरुले रातो लुगा लगाउने (रोचक तथ्य) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top