728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 16, 2014

    राष्ट्रिय महिला खेलाडीको गुप्तांग झल्किने पहिरनले हंगामा


    आफ्ना पुरुष समकमक्षी खेलाडीहरुको सिको गर्दै कोलम्बियाको महिला साइकल टोलीले विवादास्पद खेल पहिरन सार्वजनिक गरेको छ ।


     गुप्तांगको आकार झल्किने पहिरनका कारण सन् २०१० मा त्यहाँको पुरुष साइकल टोली विवादमा तानिएको थियो । सोही चर्चा र विवादलाई क्यास गर्दै महिला टोलीले पनि महिला गुप्तांगकै आकार झल्किने ‘किट’ सार्वजनिक गरेको छ ।

     मानिसकै जिउको रङसँग मिल्ने उक्त पहिरनमा गुप्तांग हुने क्षेत्रमा साँच्चीकै गुप्तांगकै आकार झल्काइएको छ । त्यसैले उक्त पहिरन लगाएका महिला साइक्लिस्टलाई झ्वाट्ट हेर्दा उनीहरु निर्वस्त्र छन् जस्तो लाग्छ ।सस्त्र प्रहरी नायब निरीक्षक नारायण सुवदीले जानकारी दिनुभयो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: राष्ट्रिय महिला खेलाडीको गुप्तांग झल्किने पहिरनले हंगामा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top