728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 17, 2014

    'आइफोन सिक्स' ले रेकर्ड तोड्यो पूर्ण जानकारीको लागी यो लिनका जानुहोला)


    आइफोन सिक्स’ र ‘आइफोन सिक्स प्लस’ले सार्वजनिक भएको २४ घण्टामा ४० लाख सेट बिक्रि भएर रेकर्ड तोडेको छ ।९ सेप्टेम्बरमा सार्वजनिक भएको आइफोन सिक्स आइफोन फाइबको जम्मा बिक्रिको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ ।एप्लसले सार्वजनिक गरेको आइफोन सिक्स आइफोन फाइभको बिक्रि जतिकै बिक्रि भएको हो । 

    कम्पनीले पुर्व अर्डर भएको सेटहरु मात्रै बिहिबारसम्म वितरण गर्ने लक्ष लिएको छ । कम्पनीका अनुसार पहिलो दिनमा नै बिक्रि भएको तुलनामा विश्वमा आइफोन सिक्स अत्याधिक बिक्रि हुने अपेक्षा गरिएको छ । एप्पलको अघिल्लो भर्सन आइफोन फइभ सार्वजनिक भएको अवधिदेखि अहिलेसम्म ५० लाख मात्रै बिक्री भएको कम्पनीले जनाएको छ ।आइफोन सिक्स र आइफोन सिक्स प्लस अत्याधिक रुचाइएको सेट हो, एप्पलका कार्यकारी अधिकृत टिम कुकले भने ।

     यस्तै, कम्पनीले आइफोन सिक्सले खुद्रा बिक्री विहीबारदेखि खुला हुने जनाएको छ । कम्पनीले जनाएअनुसार पहिलो चरणमा १० मुलुकमा बिक्री गर्न लगिएको जनाएको छ । कम्पनीले आफ्नो उत्पादन खुद्रा बिक्रीका लागि ढिलो भएकोमा माफी मागेको छ ।पहिलो चरणमा १० मुलुकका बजारमा आफोन सिक्स पाउन सकिन्छ । जसमा अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, फिनल्यान्ड, हङकङ, जापान, प्युर्टोरिका, सिंगापुर र बेलायत छन् ।यस्तै, कम्पनीले दोस्रो चरणमा खुद्रा बिक्रीका लागि २६ सेप्टेम्बरदेखि ४३ मुलुकमा खुला गर्ने जनाएको छ । नेपालमा पनि २६ सेप्टेम्बरदेखि आइफोन सिक्स र सिक्स प्लस पाउन सकिने खबर आजको राजधानी दैनिकले छापेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: 'आइफोन सिक्स' ले रेकर्ड तोड्यो पूर्ण जानकारीको लागी यो लिनका जानुहोला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top