728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 16, 2014

    समयसम्बन्धी पढ्नैपर्ने सात महत्वपूर्ण भनाइहरू


    समयसम्बन्धी पढ्नैपर्ने सात महत्वपूर्ण भनाइहरू

     ७. तिमीलाई ढिलो हुनसक्छ, तर समयलाई होइन । -- बेन्जामिन फ्रेंकलिन 

     ६. हरेक दिन केही न केही गर । यसले तिमीलाई विस्तारै राम्रो भविष्यको नजिक लग्नेछ । -- डग फोयरबाग 

     ५. सोचविचार गर्नमा समय लगाउ । जब गर्ने समय आउछ तब सोच्न बन्द गरेर गर्न थाल । -- आन्द्रे जेक्सन 

    ४. कसरी भनेर सोच्ने मानिसले प्रभावशाली तरिकाले समस्या सुल्झाउछ, किनकि ऊ व्यर्थको 'यदि' मा समय नष्ट गर्दैन । -- नर्मन भिन्सेन्ट पील
    \
     ३. पर्खाल भत्काउनमा समय नष्ट नगर्नुस्, किनकि त्यो ढोकामा कहिल्यै बदलिदैन । -- डा, लारा श्लेसिन्जर 

    २. यदि तपाई एक समयमा दुई काम गरिरहनुभएको छ भने यसको अर्थ हो, तपाई दुवै काम गरिरहनुभएको छैन । -- पब्लिया सायरस

     १. आफ्नो मिनेटमा ध्यान दिनुस्, घण्टाले आफ्नो ध्यान आफै राख्न थाल्नेछ । -- लर्ड चेस्टरफिल्ड (यी भनाइहरूलाई खुब श्यर गरेर फैलाउनुस् न है !)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: समयसम्बन्धी पढ्नैपर्ने सात महत्वपूर्ण भनाइहरू Rating: 5 Reviewed By: Unknown
    Scroll to Top