728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, July 6, 2014

    साझा सवाल - दाइजो नदिएको निहुँमा आफ्नै पत्‍नीको गरियो यसरी हत्या !!

    दाइजो, दहेज वा तिलक । विहेमा केटी पक्षले केटा पक्षलाई दिने नगद वा जिन्सीलाई विभिन्न समुदायमा फरक फरक नामले बुझिन्छ । तर, दाइजोको कारणले ठूलो संख्यामा महिलाहरु हिंसाका शिकार हुन्छन् र केहीले त ज्यान समेत गुमाउँछन् । दाइजोका कारणले कुनै महिलालाई मात्र दुःख दिदैंन, उनका माइतीमा रहेका अभिभावकले समेत पीडा, तनाव र दुःख झेल्नुपर्छ । यो साता हामी दाइजोका कारण महिला र तिनका घर परिवारले भोग्नुपर्ने तनाव, पीडा र हिंसाको अन्त कहिले र कसरी हुन्छ भनी बहस गर्दैछौं । यो बहसका लागि हामी हाम्रा नयाँ प्रस्तोता विद्या चापागाईंका साथमा जनकपुर पुगेका छौं । यो बहसमा सहभागीहरुका बीचमा वरिष्ठ प्रहरी उपरीक्षक शिव लामिछाने, पूर्व स्थानीय विकास मन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता रामचन्द्र झा र सामाजिक कार्यकर्ता श्यामकुमारी शाह हुनुहुन्छ - 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: साझा सवाल - दाइजो नदिएको निहुँमा आफ्नै पत्‍नीको गरियो यसरी हत्या !! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top