728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 17, 2014

    एक दिनमा १९ पटक सेक्सको बारेमा सोच्छन् पुरुष

    (एजेन्सी)– न्यूयोर्कको ओहियो स्टेट युनिभर्सिटीले गरेको एक नयाँ अध्ययनका अनुसार पुरुषहरुले प्रत्येक दिन औसतमा १९ पटक सेक्सको बारेमा सोच्ने गर्दछन् ।
    imagesअनुसन्धानमा संलग्न व्यक्तिहरुले अनुसन्धानको क्रममा मानिसहरुलाई एउटा क्लिकर दिए र त्यसमा आफ्नो अनुभवको आधारमा तीन बटन– सेक्स, खाना र निन्द्रा– मध्ये कुनै एकलाई दबाउन आग्रह गरे । अनुसन्धानमा संलग्न व्यक्तिहरुलाई दिइएको तीन विषयमध्ये जसको बारेमा मनमा पटक–पटक बिचार उत्पन्न हुन्छ, त्यससँग सम्बन्धित बटनलाई दबाउन भनिएको थियो ।
    त्यसै अनुसन्धानबाट एक पुरुषले दिनमा १९ पटक सेक्सको बारेमा सोच्ने तथ्य पत्ता लागेको छ । युनिभर्सिटीका प्रमुख अनुसन्धानकर्ता टेरी फिसर भन्छन्,- ‘अनुसन्धानमा पुरुषले दिनमा कति पटक सेक्सको बारेमा सोच्छन् भन्ने कुरा पत्ता लागेपनि उक्त बिचार कति समयसम्मको हुने र कस्ता खालका बिचारहरु पैदा हुने भन्ने कुरा थाहा पाउन सकिएको छैन । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एक दिनमा १९ पटक सेक्सको बारेमा सोच्छन् पुरुष Rating: 5 Reviewed By: Unknown
    Scroll to Top