728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, July 21, 2014

    शारीरिक सम्पर्क राख्दा सधैं सुरक्षित अपनाउन गायिका इन्दिराको आग्रह

    सधैजसो स्टेजमा पहिरनका कारण चर्चामा रहने गायिका इन्दिरा जोशी हालै मात्र काठमाण्डौको टुडिखेलमा देखिइन् । एचआइभी एड्स र ड्रक्सका बिषयमा चेतना जगाउन आयोजना गरिएको कार्यक्रममा इन्दिरा आकर्षक पहिरनमा देखिइन् ।
    मेरो नेपाल फाउन्डेशनले आयोजना गरेको कन्सर्टमा उनका अलवा १९७४ एडी र केही चर्चित ब्यान्डहरु सहभागी भए । नेतादेखि चर्चित अनुहारहरुले इन्दिराको साथमा कम्मर मर्काउ । कन्सर्टमा विना रकम प्रवेश अनुमती दिइएकाले पनि दर्शकको चाप उल्लेख्य थियो । गायिका जोशीले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई तताइन् । उनले कार्यक्रममा सुरक्षित यौनसम्पर्कका लागि आग्रह गरिन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: शारीरिक सम्पर्क राख्दा सधैं सुरक्षित अपनाउन गायिका इन्दिराको आग्रह Rating: 5 Reviewed By: Unknown
    Scroll to Top