728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, July 21, 2014

    पानी मुनीको म्यूजिक भिडियोमा टूपिस

    म्यूजिक भिडियो निर्देशक शैलेन्द्र खोखालीले एक मोडललाई टु पिसमा प्रस्तुत गरेका छन् । 
    केही समयअघि मात्र नेपालमा भित्रिएको पानीमुनिका दृश्य समेत उतार्न सकिने लेन्सजडित क्यामेराबाट म्यूजिक भिडियो खिचिएको हो । मोडल सुरजनी बिष्टले आफूलाई टुपिसमा उतारेकी हुन् । बी कृष्ण अगस्तीको गीत’उकालीमा तेश्रो जादा’को म्यूजिक भिडियोमा मोडलको जवानी देखिएको हो । मोडल सुरजनीको पानीमुनिको जलक्रिडा गज्जबको भएको निर्देशकको दाबी छ ।
    Surajani  (2)
    Surajani  (3)
    Surajani  (4) Surajani  (5) Surajani  (6) Surajani  (7) Surajani  (8) Surajani  (9)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पानी मुनीको म्यूजिक भिडियोमा टूपिस Rating: 5 Reviewed By: Unknown
    Scroll to Top