728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, July 14, 2014

    विश्वकपको भव्य समापन, साकिराको हट प्रस्तुती..


    रियो दी जेनेरियो, असार ३०(एजेन्सी) । एक भव्य समारोहबीच विश्वकप फुटवल २०१४ को समापन भएको छ। उक्त अवसरमा साकिराले रियो द जेनेरियोमा आफ्नो प्रस्तुति देखाएकी छन् ।

    यो सँगै उनले विश्पकपमा लगातार तीन पटक गाउँदै आफ्नो ह्याट्रिक पुरा गरिन्। यसअघि उनले दुई पटक विश्वकपमा आफ्नो गीत प्रस्तुत गरिसेककी छिन्। कोलम्वियाकी पप गायिका साकिराले माराकाना स्टेडियममा आफ्नो प्रर्दशन गरेकी हुन्।

    उनले विश्वकपका लागि तयार पारेको आफ्नो गीत 'ला ला ला‘… गाएकी छन् । ‘म फुटबलसँग थुप्रै कारणले जोडिएकी छु । मैले धेरै मानिसका लागि विश्वकप भनेको के हो भन्ने बुझेको छु, उनले भनिन्।’

    उनी बार्सिलोला तथा स्पेनका स्टार खेलाडी जेराड पेकेकी श्रीमती हुन्। उनले यसअघि जोहान्सवर्गमा वाका वाका‘ गाएकी थिइन्।






    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: विश्वकपको भव्य समापन, साकिराको हट प्रस्तुती.. Rating: 5 Reviewed By: Unknown
    Scroll to Top