728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, July 18, 2014

    एल्बम कभरमा गोप्य अंग स्तन देखाएपछि गायिकाको चर्को आलोचना


    स्काई फरेरा आफ्नो नयाँ एल्बम ‘नाइट टाइम, माई टाइम’मा टपलेस देखिएकी छिन् । एल्बमको कभर फोटोमै उनले आफ्नो गोप्य अंग देखाएपछि यसको चर्को आलोचना पनि भएको छ ।

    तर उनले यो कुरा खासै ठूलो नभएको बताएकी छिन् । २२ बर्षकी यी गायिकाले यो आफ्नो शरीर भएको र यसमा अनावश्यक चासो देखाउनु पर्ने आवश्यकता नभएको बताइन् । एल्बममा उनी बाथरुममा पानीमा रुझ्दै गरेको अवस्थामा देखिएकी छिन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एल्बम कभरमा गोप्य अंग स्तन देखाएपछि गायिकाको चर्को आलोचना Rating: 5 Reviewed By: Unknown
    Scroll to Top