नायिका सुष्मा कार्की फेरी उनकै प्रेमी निरन शाहीबाट कुटिएकी छिन । यसअघि पनि निरन र सुष्मा बीच पटकपटक झगडा पर्ने गरेको र निरनले सुष्मालाई हातपात गर्ने गरेको समाचारहरु आएको थियो ।
यसरी निरन्तर झगडा गर्ने यी जोडीको मंगलबार राजधानीको एक क्याफेमा पनि झगडा पर्यो । खाजा खान पुतलीसडकको बेष्ट फुड क्याफेमा पुगेका निरन र सुष्मा बीच विवादले उग्र रुप लिएपछि हात हालाहाल समेत भएको थियो । घटनापछि निरन क्याफेबाट बाहिरीएका थिए ।
केहि बर्षयता लिभिङ टुगेदरमा रहेका निरन र सुष्माबीच यसअघि पनि पटकपटक ठुलै झगडा पर्ने गर्दथ्यो । केही महिना अघि पनि धरानमा एक कार्यक्रममा यी दुईको विवाद चर्किएपछि स्टेजमै निरनले सुष्मालाई कुटेका थिए ।
सुष्मा र निरनले भने आफुहरुको ब्यक्तिगत मामला भएकोले झगडालाई बाहिर ल्याउन चहिरहेका छैनन । सुष्मा चलचित्र उद्योगमा बोल्ड हिरोइनको रुपमा चिनिन्छिन भने निरन गायकको रुपमा चिनिन्छन । उनीहरुले पछिल्लो समय सहकार्यमा एक रेष्टुरेन्ट चलाएका थिए । तर केहि समयअघि नै रेष्टुरेन्ट बन्द भइसकेका छन ।-नमस्ते फिल्मी

0 comments:
Post a Comment