728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 10, 2014

    हातमा रौ हुने महिलाहरु सँग विवाह नगर्दा राम्रो :थाह पाईराखौ

    काठमाण्डौ, १७ असार । स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो । ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ ।

    त्यस्ता महिलाहरु ज्यादा रिस भएका र सानो सानो कुरामा धेरै रिसाउने गर्छन् । सानो समस्या परेपनि त्यसैमा अड्केर बस्ने बानी भएका हुन्छन् हातमा रौ भएका महिलाहरु ।समय सययमा अरुको अहित हुने काम पनि त्यस्ता महिलाले गर्छन् ।
    त्यस्तै हातमा रौ हुने पुरुपषहरु ज्यादा ज्ञानी र विवेकशिल हुने गर्छन् । त्यस्तै हातमा पातलौ रौ हुने पुरुषहरु दुरदर्शी हुने गर्छन ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हातमा रौ हुने महिलाहरु सँग विवाह नगर्दा राम्रो :थाह पाईराखौ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top