728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 22, 2014

    १२७ किलोकी मोडेलले यसरी पूरा गर्दिन्छिन् पुरुष ग्राहकको इच्छा (फोटोफिचर सहित)

     जिउको उचाइ ६ फिट ३ इन्च, तौल १२७ किलो अनि वक्षस्थलको आकार ४४ डी डी । ६३ इन्चको हिप भएकी ३८ वर्षकी एमान्डा सोलले उस्तै परे सानोतिनो जिउका पुरुषलाई त किचेरै नै मार्दिन सक्छिन् ।

      तर भिमकाय जिउकी यी अमेरिकी मोडेलले आफ्नो त्यो जिउलाई पूरुष मार्न होइन पुरुष ग्राहकका इच्छा पूरा गरिदिन प्रयोग गरिरहेकी छिन् । इच्छा भन्ने बित्तिकै यौन इच्छा भन्ने अर्थ लगाउनुहोला नी । त्यस्तो होइन, उनले पुरुष ग्राहकका सँगै बस्ने, कुस्ती खेल्ने, जिउ थिच्ने तथा सँगै तस्वीर खिचाउने जस्ता इच्छा पूरा गरिदिन्छिन् र सोही गरेबापत रकम लिएर जिउ पाल्ने गरेकी छिन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: १२७ किलोकी मोडेलले यसरी पूरा गर्दिन्छिन् पुरुष ग्राहकको इच्छा (फोटोफिचर सहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top