728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, July 20, 2014

    नायिका सुर्विना कार्कीलाई १३६ पटक भनियो सेक्सी:भिडियो सहित

    सञ्चारकर्मी सचित खड्काले निर्देशन गरेका हालै सार्वजनिक एक एक म्युजिक भिडियोमा सचितले नव नायिका सुर्विना कार्कीलाई ‘सेक्सी लुक्समा उतारेका छन् । खड्काको चौथो निर्देशन रहेको यो गितमा सुर्बिनाको सबै कुरा सेक्सी भन्न खोजिएको छ । रामहरी न्यौपानेलेगाएको ‘रुप तिम्रो सेक्सी जिउडाल तिम्रो सेक्सी अनि तिम्रो सबै अंग-अंग सेक्सी’ बोलको गीतको म्युजिक भिडियोमा सेक्सी सुर्बिनाले मोडल पबन संग रोमान्सको छनक देखाएकी छिन् । ‘खवर’ एल्वममा समाबेश गरिएको यो गीतमा एक सय ३६ पटक गायकले सुर्विनालाई ‘सेक्सी’,'सेक्सी’ भनेका छन् । जसलाई कुनै पनि नेपाली गीतमा अहिलेसम्म नै सबैभन्दा बढी पटक एउटै शब्द उच्चारण गरिएको दाबी निर्देशक र गायकले दाबि गरेका छन् । असफल फिल्म ‘झेली’ बाट रजतपटमा उदाएकी यी नायिकाले पछील्लो समय ‘नाइके’ फिल्ममा काम गरेकी छिन् । उनको सेक्सीपन अब बिक्छ कि त? - फिल्मी बजार
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नायिका सुर्विना कार्कीलाई १३६ पटक भनियो सेक्सी:भिडियो सहित Rating: 5 Reviewed By: Unknown
    Scroll to Top